राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने भएको छ ।
भोलि हुन लागेको राष्ट्रपति निर्वाचनमा कस्लाई मत दिने भन्ने विषयमा निणर्य गर्नका लागि आज बैठक बोलाइको राप्रपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्