हेटौंडा-  १० स्थित टिसिएन रोडमा रहेको होराईजन अटो प्रा.लि. (बजाज शोरुम) ले यही असोज २३ देखि २८ गते सम्मका लागि झ्याम्मै एक्सचेञ्ज मेलाको अफर योजना ल्याएको छ ।
बजाज कम्पनीको मोटरसाइकल पारखी ग्राहकवर्गकै लागि भनेर माग अनुसार नै   अफर ल्याइएको   शोरुमले जनाएको छ ।
२ पाङ्ग्रे सवारी साधनमा बजाज ब्रान्डको झ्याम्मै  एक्स्चेञ्ज मेलामा हरेक प्रकारका हरेक कम्पनीका पुरानो मोटरसाइकल वा स्कुटर दिएर बजाजको मोटरसाइकल,स्कुटर सँगै इभि समेत लैजान सकिने शोरुमकाप्रोपाइटर  लालकाजीरत्न बज्राचार्याले बताए ।
ग्राहककै चाहानमा पटक पटक चलेको अफर सँगै यसपटक बडा दशैंलाई लक्षित गरेर आकर्षक नगद छुट बजाज बाइकको खरिदमा नगद उपहार पक्का भएको बज्रचार्यले बताएका हुन् ।
बजाज चढ्न चाहाने पारखीका लागि स्थलगत सेवा सुबिधा सहित नागरिकताकै भरमा फाइनन्स् सेवा सहित  बजाजले मोटरसाइकल लैजान सकिने व्यवस्था सहितको अफर ल्याएको प्रोपाइटर बज्रचार्यले बताए।अफरमा झ्रयाम्मै अन्तरगर्त पुरानो मोटरसाइकलको भ्यालु उचित मूल्याङ्कनमा अतिरिक्त प्लस, आकर्षक नगद छुट बजाज बाइकको खरिदमा नगद उपहार पक्का भएको बज्रचार्यले बताए ।
प्रो.बज्राचार्यले बताए अनुसार त्यसैगरी बजाजले स्किम अनुसार खरिद गर्दाखेरि हात खाली नजाने गरी नगद ७००० देखि १ लाख सम्मको उपहार योजना ल्याएको छ।
त्यसैगरी फाइनान्स सुविधामा चेतकको स्कुटर खरिद गर्दा ५०% डाउन पेमेन्ट गरेमा ०% ब्याजदर रहेको छ।
बजाज कम्पनीका मोटरसाइकल स्कुटर उपभोग गर्न चाहने ग्राहक वर्गको लागि भनेर नै स्कुटरमा दुई लाख २८१,९०० देखि ३ लाख८१,९०० सम्म को मूल्यमा  र  बजाज कम्पनीको मोटरसाइकलका लागि दुई लाख २६१,९०० देखि ६ लाख ६३,९०० सम्मको उपयोग गर्न पाइनेछ।
बजाज चढ्न चाहाने पारखीका लागि स्थलगत सेवा सुबिधा सहित नागरिकताकै भरमा फाइनन्स् सेवा सहित  बजाजले मोटरसाइकल लैजान सकिने व्यवस्था सहितको अफर ल्याएको प्रोपाइटर बज्रचार्यले बताएका हुन् ।
बजाज एक विश्वाप्लिो कम्पनी भएसँगै अन्यको तुलनामा  बजाजको पेट्रोलको राम्रो माइलेज, संगै इभि स्कुटरमा समेत सजिलै पार्ट्सहरु पाइने, वारेण्टीमा सहज सेवासुविधा नेपालकै हरेक स्थानबाट लिन सकिने गरि स्तरीय भएकाले  बजाज रोजाइमा पर्ने  बताए ।
हेटौंडा-  १० , स्थित भुटनदेवी मन्दिर जाने बाइपासरोडको पूर्वपट्टी हेटौंडा – ४ स्थित कफि बार नजिक अफर चलेको  बताएका हुन्  बजाजको स्कुटर समेत आएपछि त अधिक रोजाइमा परेको बताँउदै थप जानकारी लिनका लागि  फोन समेत गर्न सकिने बताएका हुन् ।

 

………………………………………………..

Best Valuation
Free Accessories
On the spot finance (1% service charge)
Attractive Cash Discounts
मेला अब २०८३ असोज २३ गते देखि असोज २८ गतेसम्म*
विस्तृत जानकारी : होराइजन अटो प्रा,लि।
मेला लाग्ने स्थान: हेटौंडा (बाईपास रोड , कफि बार नजिकै )
सम्पर्क नं :9801305439,9829280505,9801368461