रोशन दिप – हेटौंडा । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सह–महामन्त्री पदमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छिन् ।
महिलातर्फ देउवा समूहकी उपाध्याय ‘डिना’ले महिला क्लष्टर अन्तर्गत विपक्ष उम्मेदवार कमला पन्तलाई पराजित गर्दै सह–महामन्त्रीमा निर्वाचित भएकी हुन् ।
विहीबार भएको मतगणनाअनुसार उनले कुल ४हजार ६सय ३८ सदर मतमा २हजार५सय ३३ मत ल्याइन् भने पन्तले २हजार १सय ५ मत प्राप्त गरेकी हुन् ।
विपक्ष उम्मेदवार पन्तलाई ४ सय २८ अधिक मतले पराजित गर्दै हराउँदै उपाध्याय विजयी भएकी हुन् ।























प्रतिक्रिया दिनुहोस्