बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको बुद्धपार्क रमणिय स्थलका रुपमा परिचत बन्दै गएरहेको छ ।
हेटौंडा ११ स्थित राप्ती पुल नजिकै रहेको बुद्धपार्कमा दृष्य अबलोकन गर्न र रमाउँन बजार वरपरबाट बिभिन्न व्यक्तीहरु आउने गरेका छन्।
सो बुद्ध पार्क बिकास समिति समेत रहेको छ ।
नेतृत्वमा सिद्धिलाल श्रेष्ठ रहेका छन् ।
त्यस्तै गरि उपाध्यक्षमा केशव प्रसाद देवकोटा, सचिवमा शालिक राम पुडासैनी, कोषध्यक्ष राम कृष्ण श्रेष्ठ छन् ।
त्यस्तै गरि सदस्यहरुमा सुमित्रा काफ्ले, शिव महर्जन, रुपक महत, विष्णु प्रसाद घिमीरे र सल्लाहकारमा हरिबहादुर महत रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका द्धारा निमार्णको प्रक्रिया अघि सरेपछि सचित श्रेष्ठको संयोजनमा बुद्ध पार्क उपभोक्ता समिति गठन गरेर निर्माण सुरु गरिएको पार्क २०७९ साल जेठ २ गते सोही समयका मेयर हरि बहादु महतले उद्धघाटन गरेका हुन् ।
सोही विषयमा सल्लाहकार हरिबहादुर महतले दिएको जानकारी अनुसार खासै उपभोग नभइरहेको स्थललाई रमाउने स्थल बनाउनका लागि सो समयमा निर्माण गरिएको बताए ।
सडक विस्तारको प्रक्रिया अघि सरेपछि सडक मापन गरि केही बेर भएपनि आरामको थलो बन्ने सोचले सो समयमा निर्माण गरिएको महतले बताएका हुन् ।
सम्पुर्ण निर्माणका लागि उपमहानगरको लगानी भएतापनि बुद्धको मुर्तिका लागि समितिका अध्यक्ष सिद्धि लाल श्रेष्ठको लागत रहेको जानकारी दिए ।

हल उक्त स्थान रमाइलो बन्दे गइरेहको छ ।

बिचमा पुल पुर्वतर्फ हेटौंडा १ र १० अनि वारि पश्चिमतर्फ ११ नम्बर वडामा रहेको पार्क छेउबाटै पर्यटकिय स्थल वडा नम्बर १ पाथीभरा मन्दिर पुग्न सकिने स्थल समेत रहेको छ ।

 

सो स्थानमा बसेर हेर्नै हो भने राप्ती पुल अनि सडक र पुलबाट कुदिरहेको सवारीको दृष्य संगै पार्कमै रहेको शान्किो सन्देश छरेका बुद्धको मुर्तिले जो कोहीको मनै लोभिन्छ ।
सोही कारण पनि बिहान बेलुकाको समयमा रमाउन आउनेहरले दृष्य अवलोकन गर्दै रमाउने र दृष्यलाई कैद गर्ने स्थल बनेको छ ।

 

मा रहेको बताएका छन् ।

रहेका छन् ।