नेपाली कांग्रेसले सभामुखको उम्मेदवारीबारे कुनै पनि निर्णय गर्न सकेको छैन।
धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा कांग्रेसले सभामुखको उम्मेदवारीबारे अन्य दलसँग छलफल गर्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
उनले भने, ‘कुन(कुन दलको समर्थन लिन सकिन्छ भनेर हामी छलफल गर्छौं । उम्मेदवारको विषयमा आन्तरिक कुराकानी भइरहेको छ।’
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्