पुस ७ गते । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरूलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउनुभएको हो ।

गोरखापत्र अनलाइन बाटसाभारछ ।