मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको एकसय दिन

बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन भएको पहिलो सय दिनमा भएका काम तथा उपलब्धिहरु आज सार्वजनिक गरिएको छ ।
बागमती प्रदेश सरकारको साझा न्युनतम क्रार्यक्रम २०७८ का उपलब्धिका बारेमा एक कार्यक्रमको आयोजना गर्दै एकसय दिनको अवधिमा प्रदेशमा गरिएको कार्यका बारेमा जनाकारी गराईएको हो ।

……………………………………………………

पुरा जानकारीका लागि हेनुहोस भिडियो ।

#Bagmati_Prades।मुख्यमन्त्रीRajendra Pande- एकसय दिनमा यस्तो.. उपलब्धि कुरा।के भयो त?rato samachar ।