रोशन दिप – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी नेवि संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ कमिटीले ७६ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शहीदहरूको सम्मानमा बिहिवार साँझ दीप प्रज्वलन गरेको छ ।
नेवि संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ सभापती सागर घिमिरेको सभाध्यक्षता तथा सहायक क्याम्पस प्रमुख उत्तम अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउन योगदान गर्ने शहीदहरूको सम्झना र सम्मानमा दिप प्रज्जवलन
र झण्डा फहराउने कार्यक्रम गरिएको हो
























प्रतिक्रिया दिनुहोस्