बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनामा  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा कुमार घिसिङले जित हासिल गरेका छन् ।
शनिबारबाट सुरु गरिएको मतगणनामा विजयी भएका हुन् ।

उनले ४ सय ४८ मत प्राप्त गर्दै विजयी भएका छन् भने एमाले तर्फका उम्मेदवार विनोद पुडासैनीले ३ सय ५० र माओवादीका गुन्जरत्न लुम्बाले २ सय ४४ मत ल्याएका छन्।

शनिबारबाट सुरु गरिएको मतगणना मध्यराति १२ मत गणना सकिएको छ ।