सेनाको विमानदुर्घटनामा दुईको मृत्यु नयाँदिल्ली, १३ साउन (रासस÷सिन्ह्वा) ः भारतको पश्चिमी राज्य राजस्थानमाप्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्तभएकोभारतीयवायुसेना (आईएएफ) का दुईविमानचालकको मृत्यु भएको छ । मि–¬२१ जेट उडानको क्रममादुर्घटनाभएकोअधिकारीहरूले शुक्रबारजानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेकोविमान राजस्थानको राजधानीजयपुरबाट करिबपाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामाबिहीबार ढिलो दुर्घटनामा परेको थियो । भारतीयवायुसेनाले यस दुर्घटनामाज्यानगुमाएकाहरुकाप्रतिगहिरो दुःखव्यक्तगर्दैशोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाँचको आदेशदिइएकोपनिवायुसेनाकाअधिकारीहरुले जानकारी दिएका छन् । –––रासस























प्रतिक्रिया दिनुहोस्