संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेकाे हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान भएको छ। मंगलबार सिंहदरबारमा बसेको सुनुवाइ समितिको पहिलो बैठकले कार्कीविरूद्ध १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशन गरी आह्वान गर्ने निर्णय गरेको हो।

कार्की लामो समयदेखि कामु प्रधानन्यायाधीश छन्।

नागरिक न्युजबाट साभार गरिएको हो ।