Rato Samachar
Tue, 21 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय राजनीति

चिनियाँ राष्ट्रपति सीद्वारा क्युबाली राष्ट्रपतिलाई इन्धन फार्म विस्फोट बारे दुःख व्यक्त

  • चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सोमबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललाई क्युवाको इन्धन भण्डारण केन्द्रमा भएको विस्फोटबाट भएको क्षति बारे दुःख व्यक्त गर्नु भएको छ। क्युबाको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव डियाज-कानेललाई पठाउँनु भएको सन्देशमा राष्ट्रपति सीले क्युबाको मातान्जास प्रान्तमा भएको इन्धन फार्म विस्फोटका कारण उतपन्न गम्भीर मानवीय तथा भौतिक क्षतिले आफू स्तब्ध भएको बताउँनु भएको हो। राष्ट्रपति सीले चिनियाँ सरकार र जनताको तर्फबाट विस्फोटमा मारिएकाहरूप्रति र शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुखःद घडीमा क्युवालाई सहयोग गर्न चीन तयार रहेको उल्लेख गर्नु भएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

जेनजी आन्दोलनको घटनाको छानबीन गर्न जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यन्वयन गर्ने निर्णय

रातो समाचार संवाददाता

रास्वपाका बालेन नेपालको प्रधानमन्त्रीमा नियुक्त

रातो समाचार संवाददाता

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

रातो समाचार संवाददाता

रास्वपाका वरिष्ठ नेता बालेनले भोलि प्रधानमन्त्रीको शपथ लिने

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीकी मन्दिरा मोक्तानले स्वीकारिन्न् सांसद पद

रातो समाचार संवाददाता

मकवानपुरकी पवित्रा विश्वकर्माको काँग्रेसबाट समानुपातिक तर्फको सदस्यमा नाम सिफारिस

रातो समाचार संवाददाता

गौरिटार रंगशालामा १ अर्ब भन्दा बढीको परियोजनालाई अगाडि बढाउँछौँः मुख्यमन्त्री बानियाँ

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology