हेटौँडा ९ पशुपतिनगर स्थित कर्रा ओरालोमा सवारी दुर्घटना भएको छ ।

पूर्वपश्चिम राजमार्ग सडक खण्डमा पर्ने कर्राको ओरालोमा पथलैयाबाट हेटौँडा तर्फआइरहेको बागमती प्रदेश ०३ ००१ क ०७२४ नम्बरको आइचर र सोहि क्षेत्रबाट आएको लु. २ ख२५५९ नम्बरको मालकाहक ठोकिएको हो ।

घटनाको बिवरण आउन बाकी छ ।