बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
हेटौडा उपमहानरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो। आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केही बेरअघि वडा नम्बर ५ को १३६४ मतगणना हुँदा मेयरमा सुर्यले ३५४ मत पाएको छ ।
कलममा ३१७ र हलोमा५६२ मत प्राप्त छ ।
उपमेयर तर्फ सुर्यले. ३१४ रुखले ८१३ मत पाएको छ । हलोमा ८८ मत प्राप्त छ ।
वडाध्यक्षमा रुखले ३५९सुर्यले ६५९ हलोले ८८ मत पाएको छ ।स्वतन्त्र उम्मेदवार चुनाव चिन्ह धाराले १३२ मत पाएको छ ।














प्रतिक्रिया दिनुहोस्