कान्तिपुरका दार्चुला संवाददाता मनोज बडूलाई पितृशोक परेको छ । उनका बुबा रामदत्त बडूको बिहीबार राति कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उनी ६९ वर्षका थिए ।

उनको आजै दार्चुलाको महाकाली नदी किनारको घाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यो समाचार कान्तिपुर बाट साभार गरिएके हो ।