gjlgo'Qm k|wfgdGqL k|r08 sf7df8f}F, !) k'; . gjlgo'Qm k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] kmfOn tl:a/ . tl:a/ M k|bLk/fh jGt, /f;;

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी राजदुत डीआर थम्प्सनले बधाई दिएका छन् ।

राजदुत थम्प्सनले प्रचण्डलाई बधाई दिदै प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा व्यक्त गरेका छन् ।