राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले देशका युवाहरुलाई भिसा फ्रि दिएर देशबाट लखेटीरहेको अवस्थाले निकै लाजमर्दो भएको बताएका छन् ।
मगलबार राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको आयोजनामा हेटौंडामा आयोजित सभामा बोल्दै देशका युवाहरुलाई भिसा फ्रि दिएर देशबाट लखेटीरहेका छन् यो निकै लाजमर्दो भएको बताए ।
उनले आफ्नो पार्टीले अब नेपाल फर्किए अवसर भनेर बिदेशकको चोकचोकमा सुचना टाँसेर देखाउने लामिछानेले बताएका हुन्।
लामिछानेले भने अब फ्रि भिस्सा फ्रि टिकट बितरण गर्ने होइन बिदेशै नजाने वातावरण तयार गर्न हामी काम गर्छौं ।
खुद्रा कुराकानी गरेर भन्दा पनि धेरै विकासका काम गर्नका लागि हाम्रो पार्टी सरकारमा जान जरुरी रहेको हो । यसपटक भने मत फेर्नुस पार्टी नफेर्नुस ।














प्रतिक्रिया दिनुहोस्