नागरिकता विधेयकलाई कालो दिनको रुपमा लिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले b बिरोध गरेको छ।
शुक्रबार सांझ राके जुलुस सहित हेटौंडा नगरमा बिभिन्न नाराबाजी गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंहले यसै विषयमा बोल्दै नागरिकता विधेयक,भ्रष्टाचार बिरुद्धमा आन्दोलन गरिएको बताए ।
उनले गर्नकालागि पछि नहट्ने भन्दै यो ट्रेलर मात्र भएको र पुरा चलचित्र देखाउन बाकीनै रहेको उल्लेख गरे ।
























प्रतिक्रिया दिनुहोस्