Rato Samachar
Thu, 10 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

माल्दिभ्स सरकार एक चीन नीतिप्रति प्रतिबद्ध तर आधिकारिक वक्तव्य भने जारी नगर्ने

माल्दिभ्स सरकारले एक-चीन नीतिप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ । यद्यपि स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसबारे कुनै आधिकारिक वक्तव्य भने जारी नगर्ने बताएको छ। विभिन्न सञ्चार माध्यमहरूको प्रश्नहरूको जवाफ दिँदै विदेश मन्त्रालयले “एक चीन” नीतिमा माल्दिभ्स प्रतिबद्धत रहेकोमा जोड दिएको छ। यद्यपि मन्त्रालयले यस विषयमा आधिकारिक वक्तव्य भने जारी नगर्ने बताएको छ । हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख छिमेकी माल्दिभ्सले भारतको ‘छिमेकी पहिलो’ नीतिमा विशेष स्थान ओगटेको छ। तर चीन समर्थक माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामीनको नेतृत्वमा ‘इन्डिया आउट’ आन्दोलन शुरु गरेपछि दुई देशबीचको सम्बन्धमा निकै तनाव उत्पन्न भएको थियो । अब्दुल्ला यामीन यामीन माल्दिभ्सको राष्ट्रपति रहँदा भने चीन र माल्दिभ्सको सम्बन्ध मजबुद थियो। उल्लेखनीय रूपमा, माल्दिभ्ससँग भारतको सम्बन्ध सोलिहको नेतृत्वमा उल्लेखनीय रूपमा बढेको छ यो बहु-आयामिक सम्बन्ध धेरै हदसम्म सौहार्दपूर्ण र सहयोगी पनि रहेको छ। साथै हालैका वर्षहरूमा दुवै पक्षले सहयोगका धेरैजसो क्षेत्रमा विशेष गरी विकासको क्षेत्रमा साझेदारीलाई तीव्र पारेको दाबी गरेका छन् । भर्खरै राष्ट्रपति सोलिहले पदभार ग्रहण गरेपछि अगस्ट १ देखि ४ सम्म तेस्रो पटक भारतको भ्रमण गरेका थिए। उक्त भ्रमणका क्रममा थुप्रै महत्त्वपूर्ण सम्झौता र समझदारी ज्ञापन (एमओयू) को घोषणा गरिएको थियो। यसैबीच पाकिस्तान र श्रीलङ्का सरकारले पनि एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्याोइसकेका छन्। —–रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology