एसिसी प्रिमियर कपको फाइनलको खेल सुरु भएको छ। चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र संयुक्त अरब ईमिरेट्स (यूएई) मैदानमा छन्। नेपालले फिल्डिङ गरिरहेको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ। आज दिपेन्द्रसिंह ऐरी बेन्चमा छन्। दीपेन्द्रसिंह ऐरीको स्थानमा गुलशन झालाई मौका दिएको छ ।
ताजा अवस्थामा यूएईले ७ रन बनाएर खेलिरहेको छ। युएईका ओपनर मोहम्मद वासिमले एक छक्कासहित ७ रन जोडेका छन्। नेपालका सोमपाल कामी बलिङमा छन्।
नागरिक न्युजबाट साभार गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्