आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई र मिदास एजुकेसन प्रालिसँगको सहकार्यमा ई ‐लर्निङ) प्रवद्र्धन अभियान सुरु गरेको छ।

यो अभियान वैशाख ३१ सम्म जारी रहनेछ। यस अभियानमा नेपालमा सफलतापूर्वक विदेशबाट आइएमईमार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारबाट डाउनलोड लिंकसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो