मकवानपुरको बकैया वडा१२ खोरभञ्ज्याङ्मा टिपर आफै अनियन्त्रित अबस्थामा आउँदा सडकबाट तल जंगलको खोल्सामा खस्नपुग्दा एकजनाको मृत्यु भएको हो । ।
प्रहरीका जानकारी अनु्सार गएराति खोरभञ्ज्याङ्को भित्रि बाटोमा पर्नेशिबम् सिमेन्टबाट ढुङ्गा लोड गर्न जाँदै गरेको ना ८ ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा मकवानपुरगढी २ अदुवाखर्कका टिपरका चालक २८ वर्षीय चन्द्र योन्जनको मृत्यु भएको प्रहरीबाट जानकारि आएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्