प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निस्किएपछि एमाले र माओवादीका नेताहरुबीचको बैठक नयाँ बानेश्वरमा बसेको हो ।

बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल छन् । माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन् ।

यसअघि कांग्रेस र एमालेबीचको बैठक साँझ ७ बजे पुनस् बस्ने गरी टुंगिएको छ ।

यो समाचार कान्तिपुरमा साभार छ