नेकपा माओबादी केन्द्र मकवानपुर अध्यक्ष सर्केस घलान मधुले देशमा रहेका जनताले अधिकार सहजै नपाउने अवस्था रहेकाले नेकपा माओबादीले १० वर्षे जनयुद्ध लडेरै गणतन्त्र लयाइएको बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी हेटौंडा उप महानगरपालिका कमिटीको बुधाबार भएको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै घलानले यस्तो बताएका हुन् ।























प्रतिक्रिया दिनुहोस्