पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यसको बढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई ध्यानमा राखी सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदम अगाडि बढाएको छ।
समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवतजावत गर्दा साइकल प्रयोग गर्न तथा हिँडेर कार्यालय आवतजावत गर्न उत्पे्ररित गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्