हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछाने हेटौंडामा आइपुगेका छन् । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै रास्वपा जिल्ला समिति मकवानपुरले सोमबार हेटौंडा-४,स्थित हुप्रचौरमा आयोजना गरेको परिवर्तन उद्घोष सभाको कार्यक्रमलाई सम्बोधन गर्न सभापति लामिछाने हेटौंडामा आइपुगेका हुन् ।
उनले उद्घोष सभा कार्यक्रमको उद्धाटन घण्टी बजाएर गरेका थिए । कार्यक्रममा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर-१ र २ बाट उम्मेद्वार बनेका प्रकाश गौतम र प्रसान्त उप्रेतिको पनि उपस्थिति रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्