बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
हेटौडा उपमहानरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसैक्रममा वडा नम्बर १६ मा १२६४ मत गन्दा मेयरमा मत परिणाम
मेयरमा सुर्यले २४४ कलमले ४६२ मत पाएको छ । हलोमा ४२७ मत प्राप्त छ ।
त्यस्तै गरि उपमेयर तर्फ सुर्यले २९१ रुखमा ६७७ हलोमा ७१ मत प्राप्त छ ।
वडा अध्यक्षमा सुर्यले३४६ रुखले ८४९ हलो १९ मत पाएको छ ।





























प्रतिक्रिया दिनुहोस्