मकवानपुरमा स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
हेटौडा उपमहानगर ४, को ७सय मत गन्दा
मेयरमा कलममा १७९ सुर्यमा१७६ हलोमा २७१ मत प्राप्त छ ।
उपमेयर तर्फ रुखमा ३५७ सुर्यमा २०० र हलोमा ९० मत प्राप्त छ ।
वडा अध्यक्ष तर्फ रूखमा २९२ सुर्यमा २८६ र
हलोमा ७६ मत प्राप्त छ ।
निर्वाचनको मत गणना जारी छ।














प्रतिक्रिया दिनुहोस्