बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणाना आज बिहानदेखी सुरु भएको छ ।
मकवानपुरको हेटौडा उपमहानरको शान्तिपुर्ण समपन्न निर्वचानको सम्पुर्ण वडाहरुको मतपेटिका हेटौडा २ स्थित सिद्धार्थ उच्चमाबिमा ल्याइएपछी सर्बदलिय बैठको निर्णयमा बिहानबाट सुरु गरिएको मतगणना जारी छ।
यसै क्रममा हेटौंडा वडा नम्बर १ मा केही बेर अघिसम्म १२५८गरेको मत गणनामा मेयर उम्मेदवारमा गठबन्धनको नेकपा एसमा ३९५ एमाले तर्फ३७७ राप्रपा ३२१ मत प्राप्त छ ।
उपमेयर तर्फ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस ५५७ एमाले ४६६ राप्रपा ९२ मत प्राप्त छ । वडाध्यक्षमा नेपाली कांग्रेस ५७१ एमाले ५५४ राप्रपा ६३ मत प्राप्त छ ।














प्रतिक्रिया दिनुहोस्