हेटौंडा । चौंथो संस्करणको मिस्टर मकवानपुर प्रतियोगिता सम्पन्न भएको छ । मकवानपुर जिल्ला शरीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रयोजनामा शनिबार हेटौंडा–४,स्थित ओम्याक्स सिनेमा हलमा प्रतियोगिता सम्पन्न भएको हो ।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा तथा संघका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन समारोह भएको थियो । संघका उपाध्यक्ष सुनिल लोप्चनको संयजकत्वमा प्रतियोगिता सम्पन्न भएको प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट सह–प्रयोजनको रुपमा रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्