रवि लामिछाने नेतृत्व पार्टी रास्वपा बागमती प्रदेश प्रवक्ता उत्सव अर्यालले देश र जनताको लागि प्रश्नै प्रश्नबाट जन्मिएको पार्टी भएको बताएका छन् ।
……………………..
रवि लामिछाने नेतृत्व पार्टी रास्वपा बागमती प्रदेश प्रवक्ता उत्सव अर्यालसंग २०८० पौष१४ गते गरिएको कुराकानी ।
………………………….
शुक्रबार ललितपुरमा मजदुरको रुपमा कोरिया जान चाहने युवामाथि प्रहरीको हस्तक्षेपपछि भएको झडपमा दुई युवाको मृत्यु भएको घटनाको विरोधका विष्यमा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशमा बस्ने र रोजगारीको व्यवस्था नभएसंगै सरकारको विरोधमा रास्वपाले प्रदर्शन गरेको प्रवक्ता अर्यालले बताए ।



















प्रतिक्रिया दिनुहोस्