बागमती प्रदेशमा पर्ने मकवानपुरको मनहरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको एक वर्ष पूरा भएको अवशरमा गाउँपालिकाको प्रगति विवरण सार्वजनिक भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै गाउँपालिकाको कार्यालयबाट गरिएको काम कार्यबारे जानकारी गराइएको हो ।
एकवर्षे कार्यकालमा भएको मनहरीको विकास निर्माण र राजस्व संकलन लगायत बिभिन्न विषयमा सोमबार सञ्चारकर्मीसँग प्रष्ट पारिएको हो ।
उक्त कार्यक्रममा अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
Makwanpur-मध्यवर्ती क्षेत्रका जनता समस्यामा भन्दै यस्तो चेतावनी।मनहरी गाउँपालिका । Ranjan Kalakheti।














प्रतिक्रिया दिनुहोस्