नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शनमा आए । यसमध्ये ‘यतिबेला देशभरका हलहरु ‘जारी’मय छ भने बिहेपास पनि हेरिरहेका छन् । तर, नेपाली फिल्म ‘बुलाकी’ लाई निर्माण पक्षले हलबाट फिर्ता लगेका छन् ।