बागमती प्रदेश संसद प्रेम बहादुर पुलामी छिन्तुले मानव र बन्यजन्तु बिचको द्वन्द्वलाई कम गराउन असफल भएको महसुस भएको बताएका छन् ।
मकवानपुर जिल्ला निर्बाचन क्षेत्र १ को प्रदेश सभा क बाट निर्बाचित भएका छिन्तुले कहिले बाघ त कहिले हात्तीको आक्रमणबाट जनता घाइते भएसंगै मृत्यु समेत भएको घटनाले दुःखी तुल्याएको उल्लेख गरे ।
उनले बाघको आक्रमणमा परि घाइते भएसंगै हात्तीको आक्रमणमा परि ज्यान गुमाउनुभएका प्रती श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्