बलिउड सुपरस्टार शाहरुख खानले अभिनय गरेको चलचित्र पठानुले अहिले विश्व बजारमा चर्चा कमाई रहेको छ।
यो चलचित्रले विश्वभर ६ सय करोडभन्दा बढी कलेक्सन गरेको समाचार एजेन्सीहरुले जनाएका छन। सन् २०१९ देखि पाकिस्तानमा भारतीय चलचित्रलाई प्रतिबन्ध लगाएपनि यो पठान चलचित्र कराचीमा अवैध रूपमा प्रदर्शन भइरहेको समाचार आएको छ।
यो चलचित्रको विश्वव्यापी कुल कलेक्सन ६६७ करोड भारु रहेको छ। यसले पछिल्लो ८ दिनमा भारतीय बक्स अफिसमा ३३६ करोड रुपैयाँ कमाएको छ। नेपाली चलचित्र उद्योगमा पनि बलिउड सुपरस्टार शाहरुख खान अभिनित पठानले राम्रै ब्यापार गरेको छ।
नेपाली चलचित्र उद्योगमा पनि बलिउड सुपरस्टार शाहरुख खान अभिनित पठानले राम्रै ब्यापार गरेको छ।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्