हेटौंडाका निर्देशक सुजित बिडारीले निमार्ण गरेको नेपाली चलचित्र “ऐना झ्यालको पुतली “ शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै हेटौंडामा प्रिमियर सो गरिएको छ।
हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा सहित सञ्चारकर्मीको उपस्थितिमा प्रिमियर शो गरिएको हो ।

“ऐना झ्यालको पुतली”  केहो ?

यसैविच गरिएको छोटो कुराकानी