नेपाल सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्यपूर्णिमा) को अवसरमा गृह मन्त्रालयबाट सुचना जारि गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

मन्त्रालयका उपसचिव बसन्त भट्टराईद्धारा हस्ताक्षर गरिएको सूचनामा बिदा बारे जानकारी गराइएको हो ।
पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको निर्णयमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।