
हेटौंडा – १० स्थित टिसिएन रोडमा रहेको होराईजन अटो प्रा.लि. बजाज शोरुमले यही माघ १० गतेदेखि बजाज साटासाट एक्सेञ्ज अफर ल्याएको छ ।
बजाज कम्पनीको मोटरसाइकल पारखी ग्राहकवर्गको माग अनुसार नै हरेक समयमा एक्सेन्ज अफर ल्याइदै आएको शोरुमले जनाएको छ ।
अफरमा आफ्नो मोटरसाइकल अपग्रेड गरेर डबल व्हीलर ब्रान्ड बजाजसँग आफ्नो पुरानो बाईक साट्न सहिने लालकाजीरत्न बज्रचार्यले बताए।
अहिलेसम्मको ठूलो अफर भएको उल्लेख गर्दै नागरिकताकै भरमा आकर्षक नगद छुट सहित कागजात भएका जुनसुकै पराना मोटरसाईकल ल्याएर एक्सचेञ्ज गर्न सकिने बताए ।
अरुको तुलनामा बजाजको पेट्रोलको राम्रो माइले, सजिलै पार्ट्सहरु पाइने, वारेण्टीमा सहज लगायतका सेवासुविधा समेत रहेकाले ग्राहकहरुको रोजार्इमा बजाज परेको बताए । अन्य मोटरसाइकल भन्दा बजाज धेरैनै स्तरिय भएको दाबी गरेका छन् ।
विस्तृत जानकारीका लागि सम्पर्क गर्न अनुरोध गरेका छन्।
…………………………
Bajaj साटा- साट Exchange Offer !!!!!
अब आफ्नो Bike UPGRADE गर्नुहोस् नेपालको सबैभन्दा ठूलो 2 Wheeler Brand BAJAJ सँग अब आफ्नाे पुरानाे बाईक साट्नुहाेस् । याे सुवर्ण अवसरबाट पूर्ण लाभ लिनुहाेस् । आयो है अहिलेसम्मको ठूलो अफर!!!
अपग्रेड गर्न आफ्नो नजिकको डिलरसिपमा जानुहोस्
Bajaj Motorcycle मात्रै अब नागरिकताकै भरमा
Attractive Cash Discount
Rs 10,000/- Valuation
On the spot finance available
Free Accessories
Horizon Auto Pvt.Ltd. (Hetauda)
TCN Road-10
☎️057-522498
प्रतिक्रिया दिनुहोस्