
मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको आइताबार उद्घाटन् गरिएको छ ।
अदालतको सुविधा सम्पन्न नव निर्मित भवनको प्रधानन्यायधिश बिश्वम्भर प्रसाद श्रेष्ठले उद्घाटन् गरेका हुन् ।
सुविधासम्पन्न पाँच तल्ले भवनमा भुमिगत पार्किङसहित अपाङ्गमैत्री सुविधा, पुस्ताकलय, कानून व्यवसायी प्रतीक्षा कक्ष, सुपरिवेक्षण कक्ष, सभाहल, सूचना कक्ष, मेलमिलाप कक्ष, पोषण कक्ष, भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि लिफ्टको समेत सुविधा छ ।
उद्घाटन् कार्यक्रमलाई सम्बोधन गर्दै न्यायपालिकालाई आम नागरिकको आशाको केन्द्र बनाउन सबैको सहयोग हुनुपर्ने बताए ।
हेटौंडा –२ मा नवनिर्मित भवनको उद्घाटन भएसंगै सुबिधा सम्पन्न भवनबाट सेवा दिएसंगै अदालत प्रतिको भरोसालाई कायम गर्नुपर्ने बताए ।
सम्पुर्ण जानकारी लिन तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्