मनहरी गाउँपालीकाका अध्यक्ष रञ्जन कालाखेतीले बालबालीका र वृद्धवृद्धालाई सहयोग गर्न देखि बिभिन्न कार्ययोजनालाई अघि सारिरहेका छन् ।

जन्मदिनको समयमा वृद्धवृद्धाहरुसँग खुशीयाली साँटासाँट गर्न देखिबिभिन्न स्थानमा सहयोग पनि प्रदान गरेका छन् ।
त्यस्तैगरि आफ्नो गाँउपालिका भित्र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने गुरु योजना समेत अघि सारेका छन् ।