लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको संयोजनमा ६५ वर्षीया वृद्धालाई ह्विलचियर प्रदान गरिएको छ ।
हेटौंडा उपमहानगर –८ कमाने, मनकामना चोककी ६५ वर्षीया गंगामाया बस्नेतलाई ह्विलचियर सहयोग गरिएको हो ।
विनोद पौडेलले ह्विलचियर सौजन्य गरेका हुन भने प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले बस्नेतलाई प्रदान गरेकी हुन् ।
क्लबका संस्थापक अध्यक्ष प्रविन मैनाली सहित सदस्यहरु प्रवेशराज बरुवाल, प्रबिन निरौला, सपना ढकाल कँडेल, अमन यतन गिरी, गंगाप्रसाद पौडेल बस्नेतको घरैमा पुगेर ह्विलचियर दिइएको हो ।














प्रतिक्रिया दिनुहोस्