बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका स परिवार नेपालको पर्यटकिय स्थल पोखरा आइपुग्ने नेपाली चलचित्रनिर्माता सुवास भुर्तेलले बताएका छन् ।
नेपालको भर्मणकैलागि दशदिने नेपाल भ्रमणको लागि बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका हुन् ।
नेपाली व्यवसायी पुनम यादवको पहलमा काठमाडौं पुगेका ओबराय सहित परिवार विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी लगायत पर्यटकीय थलो घुमेका हुन् ।
नेपालकै चर्चित पर्यटकिय स्थल पोखराको बिभिन्न स्थान भ्रमण गर्ने, धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्ने योजनामा ओबराय रहेको नेपाली चलाित्र निर्माता सुवास भुर्तेलले बताए ।
निर्माता भुर्तेलको विषेश निमन्त्रणामा भोली विहान शुक्रबार पर्यटकिय स्थल पोखरा आइपुग्ने भएका हुन् ।
शुक्रबार बिहान ९ : २० मा पोखरा बिमानस्थलमा अवतरण गर्ने छन् ।
पोखराबाट लुम्बिनी दर्शनका लागि पुग्नेछन् ।














प्रतिक्रिया दिनुहोस्