हेटौँडा उपमहानगर ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा यही २५ अगस्ट अर्थात भाद्र ९ विहिबारदेखि “लाइगर” हेर्न पाइने भएको भएको छ ।

हिन्दी डबमा आएको दर्हकहरुको पर्खाईमा रहेको फिल्म एनएस सिनेमामा हेर्न पाइने भएको हो ।

साउथका चर्चित अभिनेता विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा देखिए अनुसार विजय देवरकोन्डाको अपोजिटमा अनन्या पाण्डे प्रस्तुत भएको देख्न सकिन्छ ।

धर्मा प्रोडक्सन अन्तर्गत निर्मित फिल्ममा विजय देवरकोंडा र अनन्या पाण्डे मुख्य भूमिकामा छन् भने दुवै एक्सन अवतारमा देखिएका छन् ।

करण जोहर, चर्ममे कौर, अपूर्भा मेहेता लगायतको लगानी साउथका पुरी जगन्नाथले निर्देशन गरेका हुन् भने फिल्ममा विजय र अनन्यासँगै, बाहुबलिकी चर्चित अभिनेत्री “शिवगामिनी” राम्या कृष्नन, रोनित रोय, विशु रेड्डी, अली, गेतुप श्रीनुल लगायत कलाकारको अभिनय छ।

फिल्ममा अमेरिकी बक्सर माइक टायसन दपनि केमियो भूमिकामा छन् ।

चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने भएको सञ्चालक नवराज आचार्यले बताएका छन् ।
आफ्नो परिवारको साथमा चलचित्र हनेर्नकालागि एनएस सिनेमा हलको संपर्क नम्बर  057520949 मा अग्रिम बुकिङ्ग गर्न सकिनेअग्रिम टिकट बुकिङ्ग गर्न सकिने आचार्यले बताए ।