हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१० को ज्ञानदा माध्यमिक विद्यालयको मतदान केन्द्रमा ९ बजेसम्म ११ प्रतिशत मत खसेको छ । ४ हजार २६ जना कूल मतदाता रहेकोमा २ सय मत खसेको छ । जसमा पुरुष २ सय ४५ जना रहेका छन् भने महिला २ सय २३ रहेका छन् । मतदान केन्द्रमा ४ वटा बुध रहेको छ ।























प्रतिक्रिया दिनुहोस्