हेटौंडा उपमहानगर वडा नम्बर ७ को वडाध्यक्षमा मा नेपाली कांग्रेसका कांग्रेसका दामोदर गौतम विजयी भएका छन् ।
गौतमले १४९० मत पाएका हुन् भने उनको प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार राजन थापाले १३४९ मत पाएका थिए ।
वडा नम्बर७ मा २९४० मत खसेकोमा १४१ मतान्तरले गौतम विजयी भएका हुन् ।।
हेटौंडा ७ मा गठबन्धनको प्यानल नै विजयी भएको हो ।
खुला सदस्य : दिनेश थापा मगर
खुला सदस्य : श्याम सुन्दर परियार
महिला वडा सदस्य : सन्तुमाया
दलित महिला वडा सदस्य : राधिका बि.क.














प्रतिक्रिया दिनुहोस्