शनिबार दिउँसो भएको वर्षाले हेटौंडाको विभिन्न स्थानहरु जलमग्न भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जने, सहित मध्यम वर्षाको सम्भावना हुने जनाएको थियो ।

मौसम पूर्वानुमान महाशाखा अनुसार हल्कादेखि मध्यम वर्षा भएको हो भने यसकै प्रभावलवर्षाका कारण बागमती प्रदेश राजधानी हेटौंडाको विभिन्न भागहरु डुबानमा परेर जलमग्न भएको हो ।
हेटौंडा १० स्थित बसपार्क क्षेत्रको हङकङ बजार,हेटौंडा४,५ को विभिन्न ठाउँहरु डुबानमा परेका छन् ।

 

तस्विर खबर ब्रेकबाट