नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समन्वय समितिको आयोजनामा फागु पर्व होली मिलन कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा तीनै एकाई समितिको उपस्थिति रहेको थियो । हिन्दु धर्मालम्बीहरले मनाउने गरेको पर्व होलीलाई होली मिलन अन्तरगर्त एसोसिएसनका केन्द्रिय सचिव आत्माराम मुक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उक्त होली मिलनलाई एसोसिएसनमा आवद्ध लगायतका व्यक्तीत्वहरुको उपस्थितिमा मनाइएको हो ।