नेपाली फिल्मको ५७ वर्षे इतिहास मै पहिलोपटक नेपालसँगै भारतमा प्रदर्शन हुने भनिएको नेपाली चलचित्र चलचित्र ‘प्रेम गीत ३’ को निकै चर्चा छ ।
हिन्दी भाषामा समेत डब गरिएर भारतमा समेत प्रदर्शनको मौका पाएपछि नेपाली चलचित्रले निकै आसा बोकेको छ ।
असोज ७ अर्थात २३ सेप्टेम्बर २०२२ बाट नेपालसँगै भारतमा प्रदर्शन हुने भनिएको नेपाली चलचित्रमा हलिउड देखि साउथ मुभिलाई हिन्दी भाषमा स्वर दिइरहेका चर्चित डबिङ्ग आर्टिसहरुले स्वार दिएका छन् ।
सार्वजनिक भएको हिन्दी ट्रेलर हेरेका भारतियहरुले सानो ठाँउ थोरै लगानीमा पनि साउथ सरह भएको व्याख्या समेत गरिरहेका छन् ।
यसपछि त नेपाली कलाकारीताको झनै प्रसंसा भएको छ भने निर्माता तथा निर्देशक सन्तोष सेनलाई नेपाली राजामौलीनै भनिरहेका छन् ।
चलचित्र देशैभरि प्रर्दशनमा आएको हो भने शुक्रबार हेटौडाको एन एस सिनेमा हलमा चलचित्र लाई हेर्न पाइने भएको हो ।
चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने र धमामधम बुकिङ्ग भईरहेको सञ्चालक नवराज आचार्यले बताए।
आफ्नो परिवारको साथमा चलचित्र हनेर्नकालागि एनएस सिनेमा हलको संपर्क नम्बर 057520949 मा अग्रिम बुकिङ्ग गर्न सकिनेआचार्यले बताए ।
https://ratosamachar.com/%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%a1%e0%a4%ac-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ab%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%ae-%e0%a4%aa/
https://ratosamachar.com/20245-2/
https://ratosamachar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%9a%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%ae%e0%a4%97%e0%a5%80%e0%a4%a4/














प्रतिक्रिया दिनुहोस्