ढुवानी व्यवसायी महासंघ नेपालका क्षेत्रिय उपाध्यक्ष प्रदिप अर्यालले नेपालमा गुडिरहेका भारतिय नम्बर प्लेटका मालबाहक सवारी साधानले गर्दा नेपालको ढुवानी व्यवसायीहरुमा संकट परेको बताएका छन् ।

नेपालको यातायातमा लगाईएको सरकारी नियम देखि बिभिन्न सिस्टम अनि ढुवानी व्यवसायकालागि सरकारले सहज निति नवनाएका कारण आत्महत्यानै बिकल्प हुने सम्भावान रहेको बताएका हुन् ।

 

यसै विषयमा क्षेत्रिय उपाध्यक्ष एवंम् हेटौंडा ढुवानी एसोसियसनका अध्यक्ष समेत रहेका प्रदिप अर्यालसंग गरिएको कुराकानी ।।

भिडियोमा छ ।