बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
चितवनको भरतपुर महानगरपालीकामा पनि मत गणना जारी छ।
भरतपुर महानगरमा हालसम्म ५७०७५ मतगणना हुदा
गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रेनु दाहाल अघि लागेरहेकी छन।ताजा नतिजा:
भरतपुर महानगर ५७०७५ जम्मा मतगणना
भरतपुर अपडेट ( दिउसो १:०५) सम्म्म्मा।।
मेयर
विजय सुवेदी (सूर्य)- १८२३०
रेणु दाहाल (हसिया हतौडा) : २१४२४
जगन्नाथ पौडेल (भूइकटहर)- ८०१९
(रेनु ३१९४मतले अगाडि )
उपमेयर
चित्रसेन अधिकारी (रुख)- २३७९९
हिमला गुरुङ्ग (हलो)-१४४५२
९३४७ मतान्तर
……………………..
मत गणना जारी छ। — कुल खसेको मत १लाख २७ हजार ५६६























प्रतिक्रिया दिनुहोस्